जिन्दगी !!!






गरीब टाढासम्म जान्छ......... खाना खानको लागि
धनी माइल सम्म हिडछ........ खाना पचाउनको लागि
कसैसित खानको लागि....... एक छाँकको रोटि छैन
कसैलाई रोटि फ्याक्नको लागि ....... भ्याइ न भ्याइ छ
कोहि लाचार छ ....... त्यसैले बिमार छ
कोहि बिमार छ ...... त्यसैले लाचार छ
कोहि आफन्तको लागि ....... रोटि छोडिदिन्छ
कोहि रोटिको लागि ........ आफन्त छोडिदिन्छ
कहिले सानो चोट लाग्दा रुन्थ्यौ ........ आज दिल टुट्दा सम्हाल्न सिकेका छौ
पहिले हामी मित्रको साथमा हुन्थ्यौ ........ अहिले मात्र मित्रहरुको याद साथमा रहन्छ
पहिले लड्नु मिल्नु दैनिकी जस्तो हुन्थ्यो ...... आज एकपटक लड्दा सम्बन्ध नै सखाप हुन्छ
साच्चै जिन्दगीले धेरैकुरा सिकाएको छ । थाहा छैन कहिले हामिलाई यत्रो ठूलो बनायो ।
जिन्दगी एकदमै थोरै छ त्यसैले प्रेमपुर्ण भएर जिउनुस ।।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment