जिद्दी नगर न, उस्ले मलाई कती धेरै बिस्वास गरेर भनेको थियो आफ्नो कुरा । तिमी उस्को प्रेम कहाँनी सुन्न किन यती उत्सुक छौ ? ? तिमीले उस्लाई आफ्नो बनाइ सकेकी छौ त । उस्को अतित किन जान्न खोज्दैछेउ ? ?  ल ठिकै छ तिमी जिद्दी नै गर्छौ भने सुनाउछु म तिमीलाई उस्को प्रेम कहाँनी । तर मैले सुनाएको भनेर सदिन लाई  नभन ल !! पहिले उस्को नाम भन्नु पर्ने होला हो ? ? अँ उसको नाउँ थियो मारिया । मारिया शाक्य । हो ने वार केटी । अँ भ न्दै  छु त, हो हो ने वार । उस्ले पहिलो पटक कलेज को क्लास मा देखेको थियो उसलाई । केहि ढिला आउने त कहिले केहि पहिले आउने उस्को बानी थियो । क्लासमा छिर्नुभन्दा पहिले उस्को मुहार मा एक अलग चमक हुने गर्थ्यो । साएद
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment