यो कस्तो माया ??

यो कस्तो बिड्म्बन, जब म सक्षम छु उनि म बिना बच्नै सक्दिनन्, तर जब म असक्षम वा असक्त हुन्छु, उन्को परिवार ले मलाइ स्विकार गर्दैन रे, जहाँ म उनिलाई उन्को जुन्सुकै क्षण मा स्विकार्न तयार हुन्छु । म उन्को माया लाई कसरी बुझु ? ? ? ? ?
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment