सेरे

सेरे:- ओई के भो तँलाई टेन्सन्मा छस्नी ? 
गोफ्ले:- अँ यार एउटा छिमेकी छ् यार, 
मेरै घरको, 
मेरै खाट्मा, 
मेरै बुढीलाई अङालो हालेर बस्छ, 
मेरो त कन्सरिको रौंनै तातेर आयो 
मैले पनि काण्डै पुर्याइदिय  । 
सेरे:- हैन के भन्छ बुढीलाई छ्प्काइस ? 
गोफ्ले:- हैन 
सेरे:- अनी के छिमेकिलाई छ्प्काइ त ? 
गोफ्ले:- हैन 
सेरे:- अनी के गरिस त ? 
गोफ्ले:- खाटै बेच्दिएँ! अब, एउटा कुर्सी छ् त्योपनी बेच्दिन्छु 
अनी हेर्छु कहाँ बस्दो रहेछ !
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment