एउटा सत्यता



एउटा सत्यता लुकेको हुन्छ त्यहाँ तर पनि मान्छेले

भन्छ:- "मजाक गरेको थिएँ "

एउटा feeling लुकेको हुन्छ त्यहाँ तर

पनि मान्छेले भन्छ:- "मलाई कुनै फरक पर्दैन "

एउटा पिडा र दुखाई लुकेको हुन्छ तर पनि मान्छेले

भन्छ:- "it's ओक" ठिक छ "

एउटा ज़रुरत हुन्छ त्यहाँ तर पनि मान्छेले

भन्छ:-"मलाई एक्लै छोडदेउ "

एउटा गहिरो कुरा लुकेको हुन्छ तर पनि मान्छेले

भन्छ:- "मलाई केहि थाहा छैन "

मान्छेले समुन्द्र लुकाएको हुन्छ जब जब

ऊ..."चुपचाप बसेको हुन्छ
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment