के साथी लैजानुपर्ने आवश्यकता होला??????
-
तपाई काँही जाँदै हुनुहुन्छ र तपाईं साथी भयो भने बाटो सहज, सरल, र समस्या आयो भने पनि समाधान गर्न सकिन्छ भनी साथी पनि लैजानुहुन्छ । तर साथी बाटो निदाएर नै कटाउन खोज्यो भने !!!! एदि तपाईं मात्र Drive गर्नुपर्यो र बटोमा आउने समस्यालाई तेरो समस्या हो तँ आफै समाधान गर भनी साथिले भन्यो भने !!!!! के साथी लैजानुपर्ने आवश्यकता होला??????
0 comments:
Post a Comment