मन



.........................................म भित्रभित्रै उसिनिरहेछु ....................भन्न मन लाग्छ केहि , सुनाउन मन लाग्छ केही । आफुलाई प्रकट गर्न मन लाग्छ । पोख्न मन लाग्छ छ्ताछुल्ल घरभरी । उन्को याद टोल भरी, सहर भरी । तर म उनिलाई आफ्नो नजिक पाउन सकिरहेको छैन । उनी छन् त केवल मेरो मन को नजिक । उनी सँगको दुरि बोकेर उन्को यादमा हराउनु मेरो बानी बनेको छ । म आफू भित्र भित्रै उसिनियका भावना निकाल्न सक्दिन । जो शुल बनिरहेका छन् । ती भित्रै बसेर मलाई डस्छ्न । मलाई घाइते बनाउछन । एकै शब्द उन्को सुन्न पाए पनि, एक्कै शब्द उनिलाई सुनाउन पाय पनि मेरो पिडा केही कम हुने थियोे । मलाई घाइते तुल्याएर, मलाई बिरामी पारेर उनी कहाँ छ्न ??????? म उनिलाई कुनै सम्पर्क गर्न सक्दिन !!!!!!!!!!!
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment