जानी राखौ !!!



"आउनुहोस

जानी राखौ ,

स्वास्नी मान्छेहरुको नजरमा को मान्छे

कस्तो भनेर

(कसै संग मेल खाएमा संयोग मात्र हुनेछ)

- दुनियाको सबै भन्दा Perfect मान्छे =

उस्कै बाउ

- दुनियाको सबै भन्दा प्यारी लाग्ने =

उस्को आमा

- संसारको सबै भन्दा बुद्दिमानी मान्छे = उ

आफै
- दुनियाको सबै भन्दा दुखी लोग्ने =
उस्को बिबाहित
भाइ
- दुनियाको सबै भन्दा ठुलो सत्रु =
उस्को आफ्नै भाउजू
- संसारको सबै भन्दा भाग्यमानी मान्छे =
उस्को बैनिको श्रीमान
- World को काम नलाग्ने मान्छे =
उस्को सासू
र संसारको सबै भन्दा खराब, नालायक ,
कन्जुस,नामर्द ,Selfish र झुटो मान्छे
......
यो पनि लेखिरहनु पर्छ र ?
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment