फेसबुकमा पुराना पोष्ट हटाउनका लागि डिलिट गर्दा गर्दा दिक्क हुनु हुन्छ भने तपाइँका लागि खुसीको खवर छ ।

फेसबुकमा पुराना पोष्ट हटाउनका लागि डिलिट गर्दा गर्दा दिक्क हुनु हुन्छ भने तपाइँका लागि खुसीको खवर छ ।


फेसबुकमा हामीले अनेक अनेक कुरा पोष्ट गर्छौं । कतिपय सँधै रहे पनि फरक प्रदैन कतिपय कुराको भने केही समयमै सान्दर्भिकता हराउँछ । त्यसैले अव फेसबुकले हाम्रा पोष्टमा अटो डिलिटको सुविधा दिने भएको छ ।


यस्तो फिचरमा फेसबुकले कुनै पनि पोष्टसँगै त्यो डिलिट हुने समय सेट गर्ने सुविधा समेत दिनेछ । त्यसपछि पोष्टहरु डिलिट गर्न कुनै कठिनाइ हुने छैन ।

फेसबुकले अहिले यो फिचर ट्रायलमा मात्र राखेको छ भने केही समय पछि सबै युजरलाई उपलब्ध गराउने छ ।



आफूलाई मन लागेका पोष्ट राख्न र मन नपरेका पोष्ट चाहेको समयमा डिलिट गर्ने सुविधा यो फिचरले दिने छ ।



तपाइँले समय सेट गरेपछि हटाउन चाहेको पोष्ट स्वत डिलिट हुने छ ।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment