आफ्नो क्षमतामा बिश्वाश गर्नुहोस ।

रुखको हाँङ्गामा बसेको च्ररालाई हाँङ्गो भाँच्चिएला भन्ने कुनै डर हुँदैन ।

कारण्

च्रराले रुखको हाँङ्गोलाई होईन आफ्नो पखेटालाई बिश्वास गर्छ ।

सधै आफुमा, आफ्नो क्षमतामा बिश्वाश गर्नुहोस ।
संसार हामी आफैले जित्ने हो ।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

2 comments: