.................................................दिनहरु काठमाडौको पश्चिम भित्तामा सुन्तला रङ्ग कोरल्दै ढल्दै जान्छ । म क्रमश : रन्थनिँदै जान्छु । हुँदाहुँदा निरुपाय म खस्केको आत्मबलले खिन्न, उदास हुन थालेँ । घरबाट काठमाडौ आउँदा निस्कने आँट पनि मर्दै गयो । कलम चलाउन असमर्थ हुदै घरभित्र कुँजिदै जान थालेँ । सांझपख तल गेट छेउ आउने चराहरुलाई कुनै दिन चील देख्न थालेँ, कुनै दिन गिध्द देख्न थालेँ । सायद म आत्तिएको थिए, केबल उन्को फोनको प्रतीक्षामा ........................!!!!!!!!!
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment