मुत्तक

आज पनि सम्जिइनन् मेरि उन्ले मलाई !

रात मा पनि पोलिरहेछ त्यो जुनले मलाई !!

जान्नु पर्ने रहेछ यो मायाको सागरमा पौडनपनि !

पल् पल् मा दुखिरहेछ्, माया गरि लगायको उन्को त्यो गुन् ले मलाई !!
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment