LoVe StOrY
-एउटा केटा र एउटी केटी क्याम्पस
पड्दा पड्दै कुरा यहा सम्म
पुग्छि कि एक दिन
केटि केटालाई प्रेम प्रस्ताब राख्छे।र
केटा पनि मँजुर हुन्छ।
केटि सधै भन्ने गर्थि ।कि मेरो मुटु
मेरो हैन यो सधै तिमि सँगै
हुनेछ। र म मुटु बिना नै बाचिरहने छु।
केहि महिना पछि केटिले केटा लाई
भन्छे कि म तिमि सँग बिहे गर्न
सक्दिन।
किनकि मेरो आमा- बाले मलाई
अनुमति दिनुहुन्न।तर
हामिहरु सदाको लागि साथि भएर
बस्न सक्छौ। केहि समय
पछि केटिको बिहे
अर्को केटा सँग हुन्छ।
बिहेको दोस्रो दिन जब
केटि आफ्नो बिहेको गिफ्ट हेर्न
जान्छे।उ जब एक गिफ्ट खोलेर हेर्छे।
यो देखेर उ डाको छोडेर रुन्छे
यो त्यहि केटाको गिफ्ट थियो।
थाहा छ किन? किनकि उत्त गिफ्ट
मुटु
थियो।जुन एउटा बाकसको सिसामा रगतै
रगत ले भरिएको थियो।र
उत्त शिसाको बिर्कोमा एउटा कागज
चप्काएको थियो र लेखिएको थियो ....
एइ!! पगाली ! तिम्रो मुटु त म सँग
थियो अनि तिमि आफ्नो श्रिमानलाई के
दिन्छौ। त्यसैले यो मुटु
पठाएको छु। सदा खुसि रहनु ....
0 comments:
Post a Comment