मेरि उनि
-
म जे छु त्यो देखिरहेकोे छैन, र एउटा अाकृतिका रूपमा ऊनी मेरो आँखामा बसेकी छन । वा एउटा मेरो जिन्दगी को पात्रको रुपमा ऊनी मेरो चिन्तनको क्यानभासमा उभिरहेकी हुन सक्छिन!!!!!!!!!!!!
समय हाम्रो हो र यस्लाइ आफ्नो बनाउन सक्नुपर्छ। अक्सर हामीहरु गल्ति गर्छौ र दोष समयलाइ लगाउछौ, र सुधार्ने समयको वास्ता गर्दैनौ !!
समय हाम्रो हो र यस्लाइ आफ्नो बनाउन सक्नुपर्छ। अक्सर हामीहरु गल्ति गर्छौ र दोष समयलाइ लगाउछौ, र सुधार्ने समयको वास्ता गर्दैनौ !!
0 comments:
Post a Comment