..........................................म तेहि गर्न चाहान्छु पहिले जे सोचेको थिएँ । यसरी हेर्दा उनिलाई लाग्न सक्छ म बद्लिए, तर म बद्लिएको छैन। यो सबै उनी म सँगै भएकोले हो। ऊनी पहिले पनि म सँग थिईन या थिइनन् म निस्चिन्त छैन । तर अहिले लाग्छ ऊनी म सँगै रहिछन् । मैले नदेखेको हुँ या मैले खोजिन । म केहि अन्योलमै थिए होला , अहिले कुहिरो फाटेको छ । मेरो लागि उनी ऎना भएकी छन् । यस्को सम्पुर्ण जस जान्छ मेरि उनलाई !!!!!!!
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment