माया

म भन्ने गर्छु, 
माया हसिल गर्नु होइन, 
माया आत्मा को सन्तुस्टी हो । 
मैले भन्ने गरेको छु, 
माया कमजोरी देखाउनु होइन, 
बलियो बनाउनु हो । 
म सोच्ने गर्छु, 
माया बेक्त गर्नु होइन, 
महसुस गर्नु हो । 
तेसैले,
अब म जरुरी ठान्दिन्, 
कि मैले चिच्यायर भन्नै पर्छ, 
कि म तिमिलाई माया गर्छु!!!!!!!
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment