माया किन पिडादायी हुन्छ ????



एक पल्ट सबै भावानाहरुले लुकामारी खेल्ने

सल्लाह गरेछन…..

पिडाले आँखा छोपेर गन्न

थाल्यो अनि अरु सबै लुक्न गएछन, झुट

एउटा रुखको मुनि लुक्न गयो . ..

माया गुलाबको बोट मुनि यस्तै गरि रिस, आवेग,

इर्श्य पनि विभिन्न ठाउमा . ..

सबैले पक्राउ खाए तर माया लाई पकड्न सकेनन,

इर्श्याले पिडा लाई भन्यो- "हेर

त्यो माया कहाँ लुकेको छ" पीडाले मायालाई
जबरजस्ती तानेर बाहिर निकाल्यो| काडाले
घोचेर
मायाको आँखा नै फुट्यो र अन्धो हुन
पुग्यो यो देखेर भगवानले पीडालाई सजाय
यस्तो दिए कि, पीडाले सधै भरि माया संगैबस्नु
पर्ने
भयोl
त्यहि दिन देखि माया अन्धो छ
अनि जहाँ जहाँ माया छ
त्यहाँ पिडा दिएकैछ .......!!!!!
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment