प्यार हटाएर विन्दाश हुदैछु॥
निधारमा जे लेखेछ लेख्न देउ,
भाग्य लेखाएर विन्दाश हुदैछु॥
तिम्रो शाथ कदापी माग्दिन एक्लो,
घर बनाएर विन्दाश हुदैछु॥
अरे भन्दै गर उसलाई ढाटी ,
दुःख लुकाएर विन्दाश हुदैछु॥
भो सुःखमा तिम्रो हात चाईदैन,
यसै रमाएर विन्दाश हुदैछु॥
2) तिम्रै यादमा हराउने परेछ की बानी॥
रातदिन टोलाउने परेछ की बानी॥
दुख सबै भुलाएर तिम्रै साथमा सानु,
सगसगै रमाउने परेछ की बानी॥
आशा राखे तिम्रो मेरो भेट हुन्छ भनि,
धेरै दिन पर्खाउने परेछ की बानी॥
कैलेकाही रिसानी हुदा महाराजलाई,
हाँसहाँसी फकाउने परेछ की बानी॥
किन किन आजभोली सम्झनामा उस्को,
त्यो तस्विर सजाउने परेछ की बानी॥
3) देशको छाति फुलाउन सके पो देशभक्त॥
रातो रगत बगाउन सके पो देशभक्त॥
साच्चै मुहार हेर्ने गरी परिवर्तकारीले ,
यो गाउँ बस्ति उठाउन सके पो देशभक्त॥
योगदान थियो तिनी वीर सहीदहरुको,
मुल्य हामीले चुकाउन सके पो देशभक्त॥
ईस्वर खोजिरहेछन् अशक्तहरुले,
शुख शन्तोष दिलाउन सके पो देशभक्त॥
गोर्खाली बीर बनेर हामी नेपालीहरुले,
ढोतीहरुलाई हुत्याउन सके पो देशभक्त॥
4) मुटुभित्र नाम लेखि गयौ बैगुनि॥
सीता पछि राम लेखि गयौ बैगुनि॥
चलिरको हाम्रो पिरतिको शिल्शिला,
त्यो पुर्णबिराम लेखि गयौ बैगुनि
5) देशको छाति दुख्दा पनि टुलूटुलू हेरीरए ॥
सिरको टोपि झुक्दा पनि टुलुटुलु हेरीरए ॥
मेहेनतमा सुनै फल्ने धर्ति माटो छाडि तिम्रा,
खाडीमा हात चुक्दा पनि टुलूटुलू हेरीरए ॥
खाद्यउर्जा घटाएर भोकमरीले गर्दा तिमी
त्यो विदेशमा ढुक्दा पनि टुलूटुलू हेरीरए॥
सिमानाका च्याप्दै आई भारतिय हप्सिहरुले,
त्यो घरबाट थुत्दा पनि टुलूटुलू हेरीरए॥
ती विरका रातो रगत माटो भरी बगे पनि,
तातो घाममा सुक्दा पनि टुलूटुलू हेरीरए॥
0 comments:
Post a Comment