मर्निङ उन्को म्यासेज
-...............................उफ उठ्नै मन लागेन । ७ः४३ मा बजेको आल् राम पनि बन्द गरेर सुतेको थिए । फेरि बज्यो, कता कता मानिस हरु बोलेको सुनिरहेको थियो । घडी हेर्छु । ओहो ! ९ बज्न लागिसकेछ । हिजो बेलुकी उनिको याद मा हराउदै निन्द्रा पटक्कै लागेको थिएन । बिहान पख सपनिमा उनिलाई भेटेको थिए । सायद यसैले होला ९ बजे सम्म पनि निन्द्रा लगेको । खोइ मोबाईल कता राखेछु ? ? सोद्छु उनिलाई रिसाईन उनि ! सायद रिसाइ रहेकी पनि होलिन मेरी उनि ! फकाउनु पर्यो ! कल्पना मा पो हरायछु म त । मोबाईल हेर्छु मर्निङ उन्को म्यासेज थियो । किन गार्यो भयको नि ? ? इन बोक्स मा देक्छु । हतार हतार उठे मुख धोय ब्रस गरे र रेडी भए । ट्युसन जानु थियो । ओहो उन्को कल्पना मा हराउदा ९ बजे उठेको ! अनि आज शनिबार भन्ने नै बिर्सियछु । कस्तो भुलक्कड भयछु म । आलु ! उनि भन्ने गर्थिन । सायद आलु नै भयछु म । कस्तो हो यो माया सम्झाउनु पर्नेमा बिर्साउछ । खुशी दिनु पर्ने मा पिडा दिन्छ ।सँगै रहेकालाई छुटाउछ । पल पल मा यो दिल दुखाउछ । अनि पल पल मा रुहाउछ मलाई । एकतर्फी माया गरेको छु सायद । यसैले यो आसु बगाउदै छु आज ।सजाय यो कठोर सहेरै पनि मैले उनिलाई नै सम्झेकै छु । सम्झना ओझेल परे तर उन्कै लागी ....................... ब्याथा सम्झी जिन्दगीले फेरी आँशु झार्यो ...............। आज फेरी किन हो उन्कै यादमा रुन्छु भन्छ मन......................
alu alu hai
ReplyDeleteumm alu alu :p :p
ReplyDeletehaha alu :p
Deletema aalu ani ta chai k ni??
Deletema bhynta ni :D
Delete