मुक्तक

१)  न टाढिन सक्छु उनिसँग न नजिकिन सक्छु।
     न त उनिलाई चाहेर नै बिर्सिन सक्छु। ।

     म कस्तो चक्रब्हुमा परेँ प्रेममा उन्को । ।
     न अँगाल्न सक्छु न त त्यागिदिन सक्छु।









२)   प्रेम मा छुट्टै बिधान मैले बनायको थिए ।
       प्रेम रुपी हरेक समस्याको समाधान गरायको थिए । ।

       जती गर्दा पनि असफल भ ईन्छ भने म के गरु ? ?
       खुशी हुन्थे होला  ......................................


Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

2 comments: