उन्कै यादमा...........
-
मेरो दिन अलग अलग तबर ले बितेता पनि रात एकै तबर बाट काटिरहेको हुन्छु । जब सम्म ति मिठा पलहरुको यादमा समय बैतिक गर्ने छु । । । । जसको माया र साथको आवश्यकता थियो उसैको नजर देखि तल खस्न पुगे । मेरो यथार्त अनि बास्तबिकता उनि बाट छुटिने नया बहाना हुन । र बाहाना बनाउनु मेरो बाध्यता हो । उनिले बुजेकी छन या छैनन म यसै भन्न सक्दिन । ।मैले कहिले उनिको साथ् पाउन सकिन । मेरो अवस्ता दिन प्रतिदिन अति नाजुक हुदै गैरहेको छ..................... । डुब्न लागेको घाम र निब्न लागेको बती को जस्तो म हरेक दिन डुब्दै अनि निभ्दै गाइरहेको छु........................................... । ।
0 comments:
Post a Comment