शायद यस्तै हुन्छ मायामा !


शायद यस्तै हुन्छ मायामा ! 




तस्बिर ;- गुगोल बाट                                                               


शायद यस्तै हुन्छ मायामा !

आखिर किन हुन्छ यस्तो ?? 
दिमागले दम्भ गर्छ, 
तर मनले सम्पूर्ण रिस राग बिर्सेर, 
अँगालो हालुँ भन्छ। 
दिमागले दम्भ नगरिदिदो हो त, 
सायद कसैको सम्ब न्धमा समस्या हुँदैन थ्यो होला ।



Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment