प्रेम सम्बन्धी 10 वटा सुन्दर धारणाहरु. . .

प्रेम सम्बन्धी 10 वटा सुन्दर धारणाहरु. . .




1.प्रेमको सुरुवात एक मिठो सपनाबाट हुन्छ
जुन मानिसको भित्री आँखाले देखीसकेको हुन्छ..
*
2.प्रेम गर्नु भनेको आफुले आफैलाई कमजोर
बनाउनु हो
*
3. प्रेमको सुरुवात आँखाआँखाबाट हुन्छ तर
प्रेम गर्न आखा जुध्न जरुरी नै चै छैन
*
4.प्रेम गर्ने मानिस कमजोर हुन्छ किनकी उसले
आफ्नो मुटु अरुलाई उपहार दिएको हुन्छ
जो कहिल्यै
फिर्ता माग्न वा गर्न सक्दैन
*
5.प्रेम दुई आत्माबीचको एक सच्चा मिलन हो
*
6.प्रेम गर्ने मानिस र मुटु रोगी एउटै हुन्
जसको आयु
मापन गर्न सकिदैन
*
7.आजभोलीको प्रेम देखादेखी र हेराईसिकाई
गर्ने ढोगी किसिमको प्रेम बन्ऩ पुगेको छ
*
8. प्रेम कसैको बशको कुरा हैन जब प्रेम हुन्छ
तब संसार सबै मेरो हुन लाग्दछ
*
9. प्रेम रोग कहिल्यै निको नहुने रोग
हो जसको औषधी यो संसारमा छैन
*
10. हर मानिस प्रेमी हुन खोज्दछ तर हर
प्रेमी एक
सच्चा प्रेमी बन्ऩ सक्दैन
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment