म र मेरि उनि
-
...........................जस् तो कोइलिले बगैँचालाई, पुतलिले बत्तिलाई, भमराले फुललाई, च्याखुराले चन्द्रमालाई प्रेम गर्दछन्, तेस्तै गाढा प्रेम म र मेरि उनि बिचमा परेको छ ।।।
समय हाम्रो हो र यस्लाइ आफ्नो बनाउन सक्नुपर्छ। अक्सर हामीहरु गल्ति गर्छौ र दोष समयलाइ लगाउछौ, र सुधार्ने समयको वास्ता गर्दैनौ !!
समय हाम्रो हो र यस्लाइ आफ्नो बनाउन सक्नुपर्छ। अक्सर हामीहरु गल्ति गर्छौ र दोष समयलाइ लगाउछौ, र सुधार्ने समयको वास्ता गर्दैनौ !!
0 comments:
Post a Comment