म् किन यसो भनिरहेको छु?? म उपस्थित हुन सकिन । उनको त्यो बस्तिमा। होइन मन मा । बस्तिमा त जो पनि सहज पुग्न सक्छ। मन् मा नै होला । होइन मस्तिस्क मा पनि हुनुपर्छ । म उनिकै लागि यो सब् गरिरहेको छु । सायद उनिले पनि यो बुजेकि छन् । उनि पनि चाहन्छिन् मलाई ।
के मैले उनिलाइ संका गरिरहेको छु? म तेस्तो घृस्टता कसरि गर्न सक्छु ?? आफैलाई थाहा छैन कहिले । तर भेट्न जाने छु उनिलाई । बोलाउनेछिन् उनिले नै मलाई । कहिले काँहि डर लाग्छ ।कतै म उनि सब्द सँग घनिस्ट बढि नै भैरहेको त छैन। म माफि चाहान्छु । उनिले मलाई बुज्नेछिन् । मैले संम्बोधन् गरे उनिलाई शब्द भनि । के उनिको नाम शब्द राखेको हुँ। होइन त्यो पटक्कै होइन । यदि तेहि बुझाई हो भने गलत हुनेछ ।
मैले आफैले आफुलाइ प्रश्न गरिरहेको छु मेरि उनि को त?? मैले उनिलाइ अपत्यारिलो किसिमले खोजिरहेको छु । उनि मेरो मन, मस्तिस्क मा अपरिचित बनेर बसेकि छन् । ...............................
0 comments:
Post a Comment