माया

माया भनेको त्यो हो, जब ब्रेक-अप भई
सक्दा पनि तपाई आफ्नो भुपु-प्रेमिकाला
जानीजानी फोन गर्नुहुन्छ अनि भन्नुहुन्छ -
ल ! गल्तिले तिम्लाई फोन लागेछ , के गर्नु
बानी नै परिसकेको छ !
माया भनेको त्यो हो, जब तपाईलाई रिस
उठेको बेला I Hate You, I Hate You भन्नुहुन्छ
अनि तपाइको प्रेमिकाले मुसुक्क हास्दै भन्छे -
बाजी ठोकेर भन्छु, You can't Hate me !
माया भनेको त्यो हो, जब तपाई कसैलाई
घृणा गर्न चाहनुहुन्छ तर अन्जान अन्जानमै तपाई
उसलाई माया गर्न थाल्नुहुन्छ !
माया भनेको त्यो हो, जब तपाइले कसैलाई
Good Night भनेर मेसेज गर्नुहुन्छ र तपाईलाई
निन्द्रा लाग्दैन तब सम्म, जब सम्म
उसको जवाफ आउदैन !
लु अब , माथिका यी हरफहरु पढिसके पछि ,
तपाइले कसैको बारेमा त पक्कै सोच्नु
भयो होला त्यहि नै तपाइको साँचो प्रेम
हो !

Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment